Online Bible

- Reklamy -




२ शमूएल 13:31 - पवित्र बाइबल

31 राजा दाऊदले लगाएको लुगा सबै च्यातेर भुइँमा पछारिए। राजाका सबै अधिकारीहरूले पनि आ-आफ्ना लगाएका लुगा च्याते।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तब राजा उठेर आफ्‍ना लुगा च्‍याते, र भूइँमा पस्रिए। तिनका वरिपरि उभिएका नोकरहरूले पनि आ-आफ्‍ना लुगा च्‍याते।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 दाऊद खडा भए, मनको दु:खले आफ्‍नो वस्‍त्र च्‍याते र भूइँमा लडे। त्‍यहाँ उनीसित भएका चाकरहरूले पनि आ-आफ्‍ना लुगा च्‍याते।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तब राजा उठे, र आफ्ना लुगा च्यातेर भुइँमा पस्रिए; अनि तिनका सबै नोकरहरूले पनि आ-आफ्ना लुगा च्यातेर तिनका छेउमा उभिरहे।

Viz kapitola kopírovat




२ शमूएल 13:31

Následuj nás:

Reklamy


Reklamy