Online Bible

- Reklamy -




२ शमूएल 13:30 - पवित्र बाइबल

30 राजकुमारहरू शहरमा अझ आइपुगेका थिएनन्। तर राजा दाऊदले घट्नाको खबर पाइहाले। तर उसले सुनेको खबर थियो, “अब्शालोमले राजाका सबै छोराहरूको हत्या गरिदिए। कुनै पनि छोराहरू जीवित छैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तिनीहरू बाटैमा हुँदा राजाकहाँ यस्‍तो हल्‍ला पुग्‍यो, “अब्‍शालोमले सबै राजकुमारलाई मारे, अनि कोही पनि जीवित छैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 तिनीहरू घर फर्किरहेको बेलामा दाऊदलाई यस्‍तो खबर पुग्‍यो, “अब्‍शालोमले तपाईंका सबै छोराहरूलाई मारे, कोही पनि बाँचेका छैनन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तिनीहरू बाटैमा हुँदा, दावीदकहाँ यो खबर आयो: “अब्शालोमले राजाका सबै छोराहरूलाई मारे; तिनीहरूमध्ये एउटै पनि जीवित छोडिएका छैनन्।”

Viz kapitola kopírovat




२ शमूएल 13:30

Následuj nás:

Reklamy


Reklamy