२ शमूएल 13:29 - पवित्र बाइबल29 अब्शालोमका जवान सिपाहीहरूले आदेशको पालन गरे। अम्नोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 अनि अब्शालोमका मानिसहरूले तिनले भनेझैँ गरे। तब सबै राजकुमारहरू हतार-हतार आ-आफ्नो खच्चरमा चढ़ेर घरतिर लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 चाकरहरूले अब्शालोमको आदेशअनुसार गरे र अमनोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यसकारण अब्शालोमका मानिसहरूले तिनले हुकुम गरेझैँ अमनोनलाई मारे। तब राजाका सबै छोराहरू उठेर तिनीहरूका खच्चरहरूमा चढेर भागे। Viz kapitola |