२ शमूएल 13:27 - पवित्र बाइबल27 अब्शालोमले दाऊदलाई धेरै बिन्ती चढाएपछि अन्त्यमा दाऊदले अम्नोन र अरू छोराहरूलाई जान दिने भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तर अब्शालोमले फेरि जिद्दी गरे। यसैले दाऊदले अमनोन र अरू सबै राजकुमारहरूलाई तिनीसित जान दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तैपनि अब्शालोमले आफ्नो ढिपी छोडेनन् र अन्तमा राजाले अमनोन र अरू छोराहरूलाई अब्शालोमसित जान दिए। अब्शालोमले राजालाई सुहाउँदो भोज तयार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर अब्शालोमले तिनलाई बिन्ती गरे। यसकारण तिनले ऊसँग अमनोन र राजाका अरू छोराहरूलाई पठाइदिए। Viz kapitola |