२ शमूएल 13:26 - पवित्र बाइबल26 अब्शालोमले भने, “तपाईं जानु हुँदैन भने मेरा भाइ अम्नोनलाई मसँग जानदिनुहोस्।” राजा दाऊदले भने, “किन उ तिमीसँग जाने?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तब अब्शालोमले भने, “हजूर आउन सक्नुहुन्न भने मेरा दाजु अमनोनलाई हामीसँग आउन दिनुहुन्छ कि?” राजाले सोधे, “त्यो किन तिमीसँग जाने र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तर अब्शालोमले भने, “त्यसो भए, कमसेकम मेरा भाइ अमनोनलाई पठाइदिनुहोस्।” “त्यो पनि किन जाने?” राजाले सोधे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तब अब्शालोमले भने, “यदि त्यसो होइन भने दया गरी मेरा दाजु अमनोनलाई हामीसित आउन दिनुहोस्।” राजाले तिनलाई सोधे, “त्यो किन तिमीसित जाने?” Viz kapitola |