Online Bible

- Reklamy -




२ शमूएल 13:23 - पवित्र बाइबल

23 दुइ बर्ष पछि केही मानिसहरू बाल्हासोरमा अब्शालोमका भेंडाका ऊन कात्रन आए। यस समय अब्शालोमले राजाका सबै छोराहरूलाई निम्त्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 दुई वर्षपछि अब्‍शालोमले सबै राजकुमारहरूलाई एफ्राइमको नजिक बाल-हासोरमा ऊन कत्रने उत्‍सवमा निम्‍तो दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसको दुई वर्षपछि अब्‍शालोमले एफ्राइम सहरको छेउ बाल-हासोरमा आफ्‍ना भेडाका ऊन कत्रने उत्‍सव मनाउँदा राजाका सबै छोराहरूलाई निम्‍तो पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 दुई वर्षपछि अब्शालोमका भेडाका ऊन कत्रनेहरू एफ्राइमको सिमानाको नजिक बाल-हासोरमा भएको बेला तिनले सबै राजकुमारहरूलाई निम्तो पठाए।

Viz kapitola kopírovat




२ शमूएल 13:23

Následuj nás:

Reklamy


Reklamy