२ शमूएल 13:2 - पवित्र बाइबल2 तामार कुमारी थिई। अम्नोनले उसको कन्यापन भ्रष्ट पार्न सक्छ भन्ने सोचेका थिएनन्। तरै पनि अम्नोनले उनलाई साह्रै चाहान्थ्यो। अम्नोनले उनलाई सधैँ सम्झिरहने भएकोले आफैं बिरामी भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अमनोन आफ्नी सौतेली बहिनीको प्रेमले गर्दा यति व्याकुल भए कि उनी रोगाउँदैगए। किनभने तिनी कन्ये-केटी भएकी हुनाले तिनीसँग केही गर्न अमनोनलाई असम्भव थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अमनोन तामारको प्रेमले गर्दा रोगाउन थाल्यो किनभने उसले केटीलाई पाउन असम्भवजस्तो देखिन्थ्यो। कन्ये केटी हुनाले त्यसलाई पुरुषहरूसित भेट गर्न दिँइदैनथ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अमनोन आफ्नी बहिनी तामारको कारण यति साह्रो व्याकुल भए, कि उनी बिरामी नै भए; किनभने तामार कन्या थिइन्; अनि तिनलाई केही गर्न अमनोनलाई सम्भव थिएन। Viz kapitola |