२ शमूएल 12:9 - पवित्र बाइबल9 यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर तैंले उहाँको दृष्टिमा जे खराब थियो त्यो गरेर किन परमप्रभुको वचनलाई तुच्छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले मारिस्, र तैंले त्यसकी पत्नीलाई आफ्नी बनाउन लगिस्। तैंले त्यस मानिसलाई अम्मोनीहरूको तरवारले मर्न दिइस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 किन तैँले मेरो आज्ञा मानिनस्? किन तैँले यो दुष्ट कर्म गरिस्? तैँले उरियाहलाई लडाइँमा मार्न लगाइस्। अम्मोनीहरूका हातमा त्यसलाई मर्न दिइस् र त्यसकी स्वास्नी लगिस्? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तैँले याहवेहको वचनलाई तुच्छ ठानेर किन उहाँको दृष्टिमा जे खराब छ, त्यही गरिस्? तैँले हित्ती उरियाहलाई तरवारले मारिस्, र त्यसकी पत्नीलाई आफ्नी पत्नी बनाइस्। तैँले त्यसलाई अम्मोनीहरूको तरवारद्वारा मारिस्। Viz kapitola |