Online Bible

- Reklamy -




२ शमूएल 12:8 - पवित्र बाइबल

8 मैले तिमीलाई उसकी पत्नीहरू र परिवार लिन अधिकार दिएँ। अनि मैले तिमीलाई इस्राएल र यहूदाको राजा बनाएँ। यदि त्यो एकदमै कम्ति भए म तिमीलाई अझ ज्यादा दिने थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 मैले तँलाई तेरा मालिकको घर र त्‍यसका पत्‍नीहरू तेरै हुनलाई दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घरानाहरू दिएँ। अनि यतिले नपुगेको भए म तँलाई अरू धेरै दिनेथिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यसका राज्‍य र स्‍वास्‍नीहरू मैले तँलाई दिएँ, तँलाई इस्राएल र यहूदाका राजा बनाएँ। त्‍यतिले तँलाई नपुगेको भए म त्‍यसको दोब्बर पनि दिनेथिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मैले तँलाई तेरा मालिकको घर र तेरा मालिकका पत्नीहरू तेरो हातमा दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घराना दिएँ। अनि यदि तँलाई यी सबै कुराहरू अपुग भएको भए म तँलाई अझ बढी दिनेथिएँ।

Viz kapitola kopírovat




२ शमूएल 12:8

Následuj nás:

Reklamy


Reklamy