Online Bible

- Reklamy -




२ शमूएल 12:7 - पवित्र बाइबल

7 तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तब नातानले दाऊदलाई भने, “त्‍यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें। मैले तँलाई शाऊलको हातबाट छुटाएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “त्‍यो मानिस तपाईं नै हुनुहुन्‍छ,” नातानले दाऊदलाई भने, “र परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘मैले तँलाई इस्राएलका राजा बनाएँ र शाऊलको हातबाट बचाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब नातानले दावीदलाई भने, “त्यो मानिस तपाईं नै हुनुहुन्छ! याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेँ; अनि मैले तँलाई शाऊलको हातबाट छुटाएँ।

Viz kapitola kopírovat




२ शमूएल 12:7

Následuj nás:

Reklamy


Reklamy