२ शमूएल 12:5 - पवित्र बाइबल5 दाऊद धनी मानिसको अत्याचारमा साह्रै रिसाएर। तिनले नातानलाई भने, “परमप्रभुको कसम जसले त्यसो गर्यो त्यो मर्छ नै। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 दाऊदलाई त्यस कुराले साह्रै रीस उठ्यो, र तिनले कराएर भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दाऊदलाई त्यस धनी मानिससित साह्रै रिस उठ्यो र उनले नातानलाई भने, “जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्दछु कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब दावीद त्यो कुरा सुनेर त्यस धनी मानिससँग साह्रै रिसाए, र तिनले नातानलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्चय नै त्यसो गर्ने त्यो मानिस मारिनैपर्छ! Viz kapitola |