Online Bible

- Reklamy -




२ शमूएल 12:30 - पवित्र बाइबल

30 दाऊदले उनीहरूका राजाको मुकुट झिकिदिए। उक्त मुकुटको ओजन झण्डै एक तोडा सुनको थियो। त्यसमा बहुमूल्य पत्थरहरू पनि जडित थिए। तिनीहरूले दाऊदको शिरमा उक्त मुकुट पहिर्याए। दाऊदले शहरबाट धेरै बहुमूल्य सम्पत्ति हात पारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तिनले उनीहरूका राजाको शिरबाट शिरपेच उतारे। त्‍यो एउटा बहुमूल्‍य रत्‍न जड़ेको सुनको थियो, र त्‍यसको ओजन एक तोड़ा थियो, अनि त्‍यो दाऊदको शिरमा राखियो। तिनले सहरबाट औधी धेरै लूटका माल ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 अम्‍मोनी देवता मिल्‍कमको शिरबाट एउटा पैँतीस किलोग्राम वजन भएको र त्‍यसमा एउटा (बहुमूल्‍य) रत्‍न जडेको सुनको मुकुट लिएर दाऊदले आफ्‍ना शिरमा लाए। तिनले सहरबाट लुटका धेरै सामान पनि लिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 दावीदले अम्मोनीहरूका राजाको शिरबाट मुकुट लिए, जसको तौल चौँतीस किलो सुनको थियो, र त्यसमा बहुमूल्य पत्थरहरू जडिएका थिए। दावीदले त्यस सहरबाट धेरै मात्रामा लुटका मालसामानहरू लिए।

Viz kapitola kopírovat




२ शमूएल 12:30

Následuj nás:

Reklamy


Reklamy