Online Bible

- Reklamy -




२ शमूएल 12:3 - पवित्र बाइबल

3 तर त्यस गरिब मानिसको एउटा किनेको भेंडाको सानो पाठी बाहेक केही थिएन त्यस गरिब मानिसले त्यो पाठीलाई खुवाउँथ्यो। पाठी बिस्तारै ठूलो हुँदै गयो। त्यस गरिब मानिसकै भागबाट पाठी खान्थ्यो र पिउँथ्यो। पाठी त्यस गरिबको छातीमा सुत्थ्यो। यहाँसम्म पाठी त्यस गरिबको छोरी समान थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तर त्‍यो गरीब मानिसको आफूले किनेको एउटा सानो पाठीबाहेक आफ्‍नो भन्‍ने केही थिएन। उसले त्‍यसलाई आफैले पालनपोषण गर्‍यो, र आफ्‍नै घरमा आफ्‍नै छोराछोरीसँग त्‍यो हुर्क्‍यो। त्‍यसले उसकै थालमा खान्‍थ्‍यो, र उसकै कचौरामा पिउँथ्‍यो, र उसकै काखमा सुत्‍दथ्‍यो। त्‍यसलाई उसले आफ्‍नो छोरीलाई जस्‍तै गर्थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तर त्‍यो गरीब मानिससित आफूले किनेको एउटा मात्र भेडाको पाठो थियो। उसले त्‍यसको स्‍याहार-सुसार गर्थ्‍यो र घरमा उसका बाल-बालिकासित त्‍यो बढ्यो। उसले त्‍यसलाई आफ्‍नै भोजनबाट खान दिन्‍थ्‍यो, आफ्‍नो कचौराबाट पिउन दिन्‍थ्‍यो र काखमा लिन्‍थ्‍यो। उसले त्‍यस पाठोलाई छोरी बराबर मान्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर त्यस गरिब मानिससित आफूले किनेको एउटी पाठीबाहेक केही थिएन। त्यसले पाठीलाई आफ्नै छोराछोरीसँगै हुर्कायो र त्यो बढ्यो। त्यसले उसकै भोजनबाट खान्थ्यो, र उसकै कचौराबाट पिउँथ्यो; अनि उसकै काखमा सुत्दथ्यो। त्यो पाठी उसका निम्ति आफ्नै छोरीतुल्य थियो।

Viz kapitola kopírovat




२ शमूएल 12:3

Následuj nás:

Reklamy


Reklamy