२ शमूएल 12:27 - पवित्र बाइबल27 योआबले दाऊदकहाँ दूतहरू पठाएर खबर भने, “मैले रब्बा बिरूद्ध लडाईं गरें। मैले पानीको शहर जितें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिनले यस्तो खबर दिएर मानिसहरू दाऊदकहाँ पठाए, “मैले रब्बालाई चढ़ाइ गरेर त्यसको जलस्रोत लिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिनले यस्तो खबर गरेर दूतहरू दाऊदकहाँ पठाए, “रब्बामाथि आक्रमण गरेर मैले त्यसका पानीका मुहान लिएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तब योआबले दावीदकहाँ यसो भनेर दूतहरू पठाए, “मैले रब्बा सहरको विरुद्धमा युद्ध गरेँ, र त्यसको पानीको मुहानहरू पनि कब्जा गरेको छु। Viz kapitola |