Online Bible

- Reklamy -




२ शमूएल 12:25 - पवित्र बाइबल

25 परमप्रभुले अगमवक्ता नातानद्वारा सन्देश पठाउनुभयो, नातानले सुलेमानको नाउँ यददीया राखे। नातानले परमप्रभुको निम्ति यसो गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 अनि परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभएको हुनाले त्‍यसको नाउँ यददीयाह राखिओस्‌ भनी नातान अगमवक्ताद्वारा उहाँले दाऊदलाई समाचार पठाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 परमप्रभुले बालकलाई प्रेम गर्नुहुन्‍थ्‍यो र नातान अगमवक्तालाई बालकको नाउँ यददीयाह राख्‍ने आज्ञा गर्नुभयो, जसको अर्थ हो; ‘परमप्रभुको प्रिय।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 याहवेहले त्यसलाई प्रेम गर्नुभएको कारण उहाँले अगमवक्ता नातानद्वारा त्यसको नाम यददीयाह राख्नू भनी वचन पठाउनुभयो।

Viz kapitola kopírovat




२ शमूएल 12:25

Následuj nás:

Reklamy


Reklamy