Online Bible

- Reklamy -




२ शमूएल 12:24 - पवित्र बाइबल

24 त्यसपछि दाऊदले आफ्नी पत्नी बेतशेबालाई सान्त्वना दिए। तिनले पत्नीसँग शारिरीक सम्बन्ध पनि स्थापित गरे। बेतशेबा फेरि गर्भवती भइन्। अर्को छोरा जन्माइन्। दाऊदले छोराको नाउँ सुलेमान राखे। परमप्रभुले सुलेमानलाई प्रेम गर्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तब दाऊदले आफ्‍नी पत्‍नी बतशेबालाई सान्‍त्‍वना दिए। दाऊद तिनीकहाँ गए, र तिनीसित सहवास गरे, अनि तिनले एउटा छोरो जन्माइन्, र त्‍यसको नाउँ सोलोमन राखियो। परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तब दाऊदले आफ्‍नी स्‍वास्‍नी बतशेबालाई सान्‍त्‍वना दिए। तिनी उनीसित सुते र बतशेबाले एउटा छोरो जन्‍माइन्। दाऊदले बालकको नाउँ सोलोमन राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 त्यसपछि दावीदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए; अनि दावीद तिनीकहाँ गए, र तिनीसँग सुते। अनि तिनले एउटा छोरा जन्माइन्। तिनीहरूले त्यसको नाम सोलोमन राखे। याहवेहले त्यसलाई प्रेम गर्नुभयो।

Viz kapitola kopírovat




२ शमूएल 12:24

Následuj nás:

Reklamy


Reklamy