२ शमूएल 12:23 - पवित्र बाइबल23 तर अहिले शिशु मर्यो। अब पनि म किन नखाई बस्ने? के म शिशुलाई जीउँदो पाउन सक्छु? सकिंदैन। कुनै दिन म त्यो भएकहाँ जाउँला, तर त्यो यहाँ मकहाँ आउन सक्दैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर अब त्यो मरिहाल्यो, त मैले किन उपवास बस्ने? के म त्यसलाई फेरि फर्काई ल्याउन सक्छु र? म त्यसकहाँ जानेछु, तर त्यो मकहाँ फर्की आउनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर अब त्यो मरिसकेपछि म किन उपवास बस्नू? के म बालकको प्राण फर्काइल्याउन सक्छु र? कुनै दिन म त्यो भएको ठाउँमा पुग्नेछु तर त्यो कहिल्यै मकहाँ आउन सक्नेछैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर अब शिशु मरिहाल्यो; यसकारण म किन उपवास बसूँ? के म उसलाई फेरि फर्काएर ल्याउन सक्छु र? म उसकहाँ जानेछु, तर अब त्यो मकहाँ फर्केर आउनेछैन।” Viz kapitola |