Online Bible

- Reklamy -




२ शमूएल 12:22 - पवित्र बाइबल

22 दाऊदले भने, “जबसम्म शिशु जीवित रह्यो मैले केही खाइनँ र रोइमात्र रहें कारण मैले सोचें, ‘कसलाई थाहा छ? हुनसक्छ परमप्रभु मेरो निम्ति दुःखी हुनुहुन्छ र शिशुलाई बचाइराख्नु हुन्छ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तिनले जवाफ दिए, “जब बालक जिउँदो थियो तब परमप्रभुले ममाथि अनुग्रह गर्नुहुन्‍छ र बालक बाँच्‍छ होला भनी विचार गरेर म उपवास बसें, र रोएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 दाऊदले उत्तर दिए, “ठीक हो, त्‍यो बाँचुञ्‍जेल म रोएँ र उपवास बसें। कतै परमप्रभुले अनुग्रह गरेर बालकलाई बाँच्‍न दिनुहुन्‍छ कि भनी मैले सोचेको थिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तब तिनले जवाफ दिए, “जब त्यो शिशु जिउँदो थियो, र म उपवास बसेँ, र रोएँ। किनकि मैले सोचेँ, ‘कतै याहवेहले ममाथि कृपा गरेर त्यो शिशुलाई बचाइदिनु पो हुन्छ कि?’

Viz kapitola kopírovat




२ शमूएल 12:22

Následuj nás:

Reklamy


Reklamy