२ शमूएल 12:20 - पवित्र बाइबल20 त्यसपछि दाऊद भुइँबाट उठे। आफू स्नान गरे र लुगाहरू लगाए र तयार भए। त्यसपछि परमप्रभुको पवित्र स्थानमा आराधना गर्न गए। फर्केर आई खानेकुरा के छ भनेर मागे। नोकर चाकरले खाना टक्राए, तिनले खाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब दाऊद भूइँबाट उठे, स्नान गरेर तेल लाए, वस्त्र फेरे। अनि परमप्रभुको भवनमा गएर तिनी घोप्टो परेर दण्डवत् गरे। त्यसपछि तिनी घर गए, भोजन ल्याउने हुकुम गरे र त्यो तयार भएपछि तिनले खाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 दाऊद भूइँबाट उठे, नुहाए, तेल लगाए र लुगा फेरे। त्यसपछि उनी परमप्रभुको भवनमा गएर फर्केपछि उनले खाना मागे र पस्केपछि खाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब दावीद भुइँबाट उठे। त्यसपछि तिनले नुहाए, तेल लगाए, लुगा फेरे। तिनी याहवेहको भवनभित्र गएर दण्डवत् गरे। तिनी आफ्नो घरमा गए; अनि तिनकै अनुरोधमा तिनीहरूले भोजन राखिदिए, र तिनले खाए। Viz kapitola |