Online Bible

- Reklamy -




२ शमूएल 12:19 - पवित्र बाइबल

19 तर दाऊदले नोकरहरूले कानेखुशी गरेको थाहा पाए। तब दाऊदले शिशु मरेको अन्दाज गरे। यसैले दाऊदले नोकरलाई सोधे, “के शिशु मर्यो?” नोकरहरूले जवाफ दिए, “ज्यू, मर्यो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर आफ्‍ना नोकरहरूले साउती गरिरहेका दाऊदले देखे, र बालक मरेछ भनी अनुमान लगाए। तिनले सोधे, “बालक मर्‍यो?” अनि तिनीहरूले जवाफ दिए, “हो, तिनी मरे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 दाऊदले तिनीहरूलाई आपसमा कानेखुसी गरेका देखे र बालक मरेको थाहा पाए। उनले तिनीहरूलाई सोधे, “बालक मर्‍यो?” “हजुर, बालक मरे,” तिनीहरूले जवाफ दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 दावीदले आफ्ना नोकरहरूलाई आपसमा कानेखुसी गरिरहेको देखे, तब तिनले शिशु मर्‍यो भन्‍ने थाहा पाए। तिनले सोधे, “के शिशु मरेकै हो?” तिनीहरूले जवाफ दिए, “हजुर, तिनी मरे।”

Viz kapitola kopírovat




२ शमूएल 12:19

Následuj nás:

Reklamy


Reklamy