Online Bible

- Reklamy -




२ शमूएल 12:17 - पवित्र बाइबल

17 दाऊदका घरका ठूला बडाले दाऊदलाई बलपूर्वक उठाउन खोजे। तर दाऊद उठ्न मानेनन्। उनले खाना खान पनि मानेन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 घरका ठूलाबड़ाहरूले तिनलाई भूइँबाट उठाउने चेष्‍टा गरे, तर तिनले इन्‍कार गरे, र तिनीहरूसित केही पनि खाने मन गरेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 उनका महलका अधिकृतहरू गएर उनलाई उठाउने चेष्‍टा गरे। तर उनी उठ्‍न राजी भएनन्, उनले तिनीहरूसित केही कुरा खाएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनका घरानाका प्रधानहरू तिनलाई जमिनबाट उठाउनलाई तिनीकहाँ नजिक आए। तर तिनले इन्कार गरे; अनि तिनीहरूसँग केही पनि खान मानेनन्।

Viz kapitola kopírovat




२ शमूएल 12:17

Následuj nás:

Reklamy


Reklamy