Online Bible

- Reklamy -




२ शमूएल 12:15 - पवित्र बाइबल

15 त्यसपछि नातान घर गए। परमप्रभुले दाऊद र उरियाहकी पत्नीबाट जुन छोरा जन्मियो, त्यसलाई साह्रै बिमारी बनाइदिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 नातान आफ्‍नो घरमा गएपछि उरियाहकी पत्‍नीले दाऊदबाट जन्‍माएको छोरालाई परमप्रभुले प्रहार गर्नुभयो, र त्‍यो बिरामी पर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यसपछि नातान घर गए। उरियाहकी स्‍वास्‍नीले दाऊदबाट जन्‍माएको बालकलाई परमप्रभुले सिकिस्‍त बिरामी पार्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि नातान घर गए। तब उरियाहकी पत्नीले दावीदबाट जन्माएको शिशुलाई याहवेहले प्रहार गर्नुभयो, र त्यो सिकिस्त बिरामी भयो।

Viz kapitola kopírovat




२ शमूएल 12:15

Následuj nás:

Reklamy


Reklamy