Online Bible

- Reklamy -




२ शमूएल 11:8 - पवित्र बाइबल

8 तब दाऊदले उरियाहलाई भने, “आराम गर र आनन्दित हौ।” उरियाहले राजभवन छोडे। राजाले उसलाई उपहारहरू पनि दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यसपछि दाऊदले उरियाहलाई भने, “तिम्रो घर गएर आफ्‍ना खुट्टा धोऊ।” त्‍यो महलबाट निस्‍केपछि राजाले त्‍यसको पछिपछि उपहार पठाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तब तिनले उरियाहलाई भने, “घर जाऊ र केही समय विश्राम गर।” उरियाह बिदा भए र दाऊदले उसको घरमा एउटा कोसेली पठाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यसपछि दावीदले उरियाहलाई भने, “आफ्नो घरमा जाऊ, र आराम गर।” यसकारण उरियाह महलबाट गए। राजाले दिएको उपहार तिनको पछि-पछि पठाइयो।

Viz kapitola kopírovat




२ शमूएल 11:8

Následuj nás:

Reklamy


Reklamy