२ शमूएल 11:7 - पवित्र बाइबल7 उरियाह दाऊदकहाँ आए। दाऊदले उरियाहसँग योआबको विषयमा सोधे। सैनिकहरूको हाल खबर सोधे र युद्धको विषयमा जान्न चाहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अनि जब उरियाह आइपुग्यो तब दाऊदले योआब र फौजको समाचार र लड़ाइँ कस्तो चलिरहेको छ भनी सोधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 जब उरियाह आइपुगे, तब दाऊदले योआब र फौजको हालखबर र लडाइँ कसरी चलिरहेको छ भनी सोधपुछ गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब उरियाह तिनीकहाँ आए, तब दावीदले तिनलाई योआबको अवस्था कस्तो छ, सेनाहरू कस्ता छन् र लडाइँ कसरी चल्दैछ भनी सोधे। Viz kapitola |