२ शमूएल 11:6 - पवित्र बाइबल6 दाऊदले योआबकहाँ खबर पठाए, “हित्तीका उरिहालाई मकहाँ पठाउँनु।” यसैले योआबले ऊरियालाई दाऊदकहाँ पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 दाऊदले “हित्ती उरियाहलाई मकहाँ पठाइदिनू” भनेर योआबलाई हुकुम गरे। तब योआबले त्यसलाई दाऊदकहाँ पठाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तब दाऊदले योआबलाई यस्तो खबर पठाए, “हित्ती उरियाहलाई यहाँ पठाऊ।” तब योआबले उरियाहलाई दाऊदकहाँ पठाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब दावीदले योआबलाई यो खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ।” अनि योआबले तिनलाई दावीदकहाँ पठाए। Viz kapitola |