२ शमूएल 11:5 - पवित्र बाइबल5 र बेतशेबा गर्भबती भइन्। तिनले दाऊदलाई, “म गर्भवती भएँ” भनेर खबर पठाइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनी गर्भवती भइन्, र तिनले “गर्भवती भएँ” भनेर दाऊदकहाँ समाचार पठाइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 पछिबाट तिनले आफू गर्भवती भएकी थाहा पाइन् र त्यो खबर दाऊदकहाँ पठाइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनी गर्भवती भइन् र तिनले दावीदकहाँ, “म गर्भवती भएको छु,” भनेर खबर पठाइन्। Viz kapitola |