२ शमूएल 11:27 - पवित्र बाइबल27 तिनले शोकाकुल अवस्था पार गरेपछि दाऊदले नोकरलाई बोलाउन पठाउँछन्। तिनी दाऊदकी पत्नी बन्छिन् र दाऊदको छोरा जन्माउँछिन्। तर परमप्रभुलाई दाऊदको कु-कर्म ठीक लागेको थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 अनि जब शोकको समय पूरा भयो तब दाऊदले मानिसहरू पठाएर तिनलाई आफ्नो घरमा ल्याए। तिनी दाऊदकी पत्नी भइन्, र एक जना छोरो जन्माइन्। तर जे दाऊदले गरेका थिए त्यसमा परमप्रभु अप्रसन्न हुनुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 शोकको समय पूरा भएपछि दाऊदले तिनलाई महलमा ल्याए। बतशेबा दाऊदकी पत्नी भइन् र एउटा छोरो जन्माइन्। तर दाऊदले गरेका कामसित परमप्रभु खुसी हुनुभएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जब तिनको शोकको समय समाप्त भयो, तब दावीदले बतशेबालाई आफ्नो घरमा ल्याए। तिनी दावीदको पत्नी भइन्। अनि तिनले एउटा छोरा जन्माइन्। तर दावीदले गरेको यस कामले याहवेहलाई अप्रसन्न तुल्यायो। Viz kapitola |