२ शमूएल 11:24 - पवित्र बाइबल24 तब शहरको पर्खालबाट तपाईंका अधिकारीहरूलाई मानिसहरूले बाण चलाए। तपाईंका केही अधिकारीहरू मरे। तपाईंका अधिकारी उरियाह पनि यसरी मरे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 त्यहाँ काँड़ चलाउनेहरूले तपाईंका दासहरूलाई पर्खालबाट काँड़ चलाए, र राजाका कति मानिसहरू मरे। साथै हजूरको दास हित्ती उरियाह पनि मारियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तब तिनीहरूले पर्खालबाट तीर हाने र हजुरका कतिपय अधिकृतहरू मारिए, हजुरको अधिकृत उरियाह पनि मारिए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब धनुर्धारीहरूले पर्खालबाट तपाईंका सेवकहरूमाथि काँड हाने; अनि राजाका केही मानिसहरू मरे। तपाईंको सेवक हित्ती उरियाह पनि मारिए।” Viz kapitola |