२ शमूएल 11:23 - पवित्र बाइबल23 दूतहरूले दाऊदलाई भने, “अम्मोनका मानिसहरूले हामीलाई मैदानमा धावा बोले। हामी लड्यौं र शहरको फाटकसम्म खेद्दै भगायौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यसले दाऊदलाई भन्यो, “शत्रुहरू हाम्रा विरुद्धमा खुला फाँटमा जम्मा भए, र हामीलाई मिच्न लागे। तर हामीले उनीहरूलाई सहरको मूल ढोकासम्मै ठेल्दै लग्यौं? Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसले भन्यो, “हाम्रा शत्रु हामीभन्दा बलिया थिए र तिनीहरू सहरबाट निस्किएर हामीसित मैदानमा लडाइँ गर्न आइपुगे; तर हामीले तिनीहरूलाई धपाएर सहरको मूल-ढोकासम्मै पुर्यायौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यस दूतले दावीदलाई भन्यो, “ती मानिसहरूले हामीलाई मिच्न लागे र हाम्रो विरुद्धमा खुल्ला ठाउँमा आए। तर हामीले तिनीहरूलाई सहरको मूलढोकाको प्रवेशद्वारसम्म नै लखेट्यौँ। Viz kapitola |