२ शमूएल 11:22 - पवित्र बाइबल22 दूत गएर योआबले आज्ञा दिएका कुरा सबै दाऊदलाई सुनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 त्यो समाचार लाने मानिस हिड़्यो, र दाऊदकहाँ आयो, र योआबको आज्ञाअनुसार सबै समाचार दियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यो मानिस दाऊदकहाँ गयो र योआबको आदेशअनुसार राजालाई समाचार दियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यो दूत हिँड्यो र जब दावीदकहाँ आइपुग्यो, योआबले जे खबर भन्न पठाएका थिए, ती हरेक कुरा बताइदियो। Viz kapitola |