२ शमूएल 11:20 - पवित्र बाइबल20 योआबले भने, “हुनसक्छ राजा रिसाउनु हुनेछ अनि सोध्नु हुनेछन्, ‘योआबका सेनाहरू शहरका पर्खाल नजिक किन लडे? साँच्चैनै योआबलाई थाहा हुनुपर्ने पर्खालमाथिबाट मानिसहरूले तल वाण चलाउन सक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 राजाले रिसाएर यसो भन्नुभयो भने, ‘लड़ाइँ गर्दा तिमीहरू सहरको त्यति नजिक किन गयौ त? पर्खालबाट काँड़ हान्नेछ भनेर तिमीहरूले जान्नुपर्नेथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 उनी रिसाउलान् र तँलाई यसो भन्लान्, ‘तिमीहरू लडाइँ गर्न किन सहरको त्यति नजिक गयौ? पर्खालबाट तिनीहरूले तीर हान्नेछन् भनी तिमीहरूले जान्न सकेनौ र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब राजा धेरै रिसाउनुहुनेछ, र उहाँले तँलाई यसरी सोध्न सक्नुहुन्छ, ‘तिमीहरू युद्ध गर्नलाई सहरको यति नजिक किन गयौ? तिनीहरूले पर्खालबाट काँडहरू हान्नेछन् भनी के तिमीहरूलाई थाहा थिएन?’ Viz kapitola |