२ शमूएल 11:19 - पवित्र बाइबल19 योआबले दूतलाई युद्धमा के भएको थियो भन्नु भनेर पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यो समाचार लाने मानिसलाई योआबले यस्तो आदेश दिए, “तैंले लड़ाइँको सबै हाल राजालाई बताइसकेपछि, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अनि सो विवरण लाने मानिसलाई यस्तो आदेश दिए, “तैँले राजालाई लडाइँको सबै खबर सुनाएपछि Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनले दूतलाई यसरी निर्देशन दिए: “जब तैँले राजालाई युद्धको बारेमा यो खबर दिन्छस्, Viz kapitola |