२ शमूएल 11:17 - पवित्र बाइबल17 रब्बाका मानिसहरू योआबको विरूद्ध युद्ध गर्न आए। दाऊदका कतिपय मानिसहरू मरे। मर्नेहरूमा उरियाह पनि थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 सहरका मानिसहरूले एक्कासि निस्केर योआबसँग लड़ाइँ गर्न लागे, र दाऊदका केही सिपाहीहरू मारिए। हित्ती उरियाह पनि मारियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 शत्रुका फौज सहरबाट निस्केर आई योआबको फौजसित लड्न लागे; दाऊदका कतिपय अधिकृतहरू मारिए र त्यसरी उरियाह पनि मारिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जब सहरका मानिसहरू बाहिर निस्किआए र योआबको विरुद्धमा युद्ध गरे, दावीदका सेनाका केही मानिसहरू मारिए। त्यसरी नै हित्ती उरियाह पनि मारिए। Viz kapitola |