Online Bible

- Reklamy -




२ शमूएल 11:15 - पवित्र बाइबल

15 पत्रमा दाऊदले लेखेका थिएः “उरियाहलाई जहाँ घमासन युद्ध हुन्छ त्यही पठाउनु। एक्लो छोडिदिनु अनि युद्धमा नै मरोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिनले चिट्ठीमा लेखे, “शत्रुकै मुखमा, जहाँ लड़ाइँ खूब मच्‍चिएको छ, त्‍यहाँ उरियाहलाई पठाएर तिमीहरूचाहिँ पछि हट, र त्‍यो मरोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिनले चिठ्ठी यसरी लेखेका थिए, “घमासान लडाइँ भइरहेको ठाउँको पहिलो पङ्क्तिमा उरियाहलाई पठाऊ। तिमीहरू पछि हट र त्‍यो मारियोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसमा तिनले यसरी लेखे, “उरियाहलाई डरलाग्दो युद्ध भएको ठाउँमा पहिलो पङ्‌क्तिमा राख्नू। तब तिमीहरू ऊदेखि पछि हट्नू, ताकि त्यसलाई प्रहार होस्, र त्यो मारियोस्।”

Viz kapitola kopírovat




२ शमूएल 11:15

Následuj nás:

Reklamy


Reklamy