२ शमूएल 11:12 - पवित्र बाइबल12 दाऊदले उरियाहलाई भने, “आज यहीं बस। भोलि म तिमीलाई युद्ध भूमिमा पठाउँछु।” उरियाह त्यस दिन रातभरि यरूशलेममा नै बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब दाऊदले उरियाहलाई भने, “त्यसो भए अरू एक दिन यहीँ बस र भोलि म तिमीलाई जान दिनेछु।” यसैले उरियाह त्यस दिन र भोलिपल्ट यरूशलेममा नै बस्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसकारण दाऊदले भने, “त्यसो भए आज पनि यतै विश्राम गर, भोलि म तिमीलाई फर्कन लाउँला।” त्यसरी त्यो दिन र त्यसको भोलिपल्ट पनि उरियाह यरूशलेममा नै रहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब दावीदले तिनलाई भने, “आज एक दिन अझै यहाँ बस, र भोलि म तिमीलाई फिर्ता पठाउनेछु।” यसकारण उरियाह त्यस दिन र भोलिपल्टसम्म यरूशलेममा बसे। Viz kapitola |