२ शमूएल 11:11 - पवित्र बाइबल11 उरियाहले दाऊदलाई भने, “परमप्रभुको पवित्र सन्दूक अनि इस्राएलका सैनिकहरू र यहूदाका सैनिक सबै तम्बूमा बस्छन्। मेरा स्वामी योआब, अनि राजा दाऊदका अधिकारीहरू सबै खुल्ला मैदानमा डेरा गरेर बस्छन्। यसैले म घर गएर खाई पिई पत्नीसँग सुत्नु ठीक हैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 उरियाहले उत्तर दियो, “इस्राएल र यहूदा र सन्दूक पनि पालमा छन्, अनि मेरा स्वामी योआब र हजूरका अधिकृतहरू खुला मैदानमा पालमा छन्। म त कसरी खान र पिउन र मेरी पत्नीसित सुत्नलाई घरमा जाऊँ? हजूरको जीवनको शपथ खाएर भन्दछु, कि म त्यसो गर्न सक्दिनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उरियाहले जवाफ दिए, “इस्राएल र यहूदाका मानिसहरू लडाइँमा छन्। करारको सन्दुक तिनीहरूसित पालमा छ। मेरा सेनापति योआब र हजुरका अधिकृतहरू खुला मैदानमा छन्। म कसरी घर गएर खानपान गर्नु र स्वास्नीसित सुत्नु? पवित्र परमेश्वरको नाउँमा म भन्दछु, म कहिल्यै पनि त्यस्तो गर्न सक्दिनँ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 उरियाहले दावीदलाई भने, “सन्दुक र इस्राएल अनि यहूदाका सबै मानिसहरू पालमा बसिरहेका छन्। अनि मेरा मालिक योआब र मेरा स्वामीका मानिसहरू खुल्ला मैदानमा रहेका छन्। मचाहिँ कसरी आफ्नो घरमा खानपिन गरी आफ्नो पत्नीसित सुत्नलाई जाऊँ? राजालाई साक्षी राखेर म भन्दछु, म यस्तो काम गर्नेछैनँ!” Viz kapitola |