Online Bible

- Reklamy -




२ शमूएल 11:10 - पवित्र बाइबल

10 नोकर चाकरले दाऊदलाई भने, “उरियाह घर गएनन्।” त्यसपछि दाऊदले उरियाहलाई भने, “तिमी टाढाबाट आएका थियौ किन घर गएनौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “उरियाह त आफ्‍नो घरमा गएको छैन” भनी दाऊदले सुनेपछि त्‍यसलाई भने, “तिमी त लामो यात्राबाट आएका होइनौ र? तिमी किन आफ्‍नो घरमा गएनौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उरियाह आफ्‍नो घर नगएको सुनेपछि दाऊदले तिनलाई सोधे, “तिमी धेरै दिनपछि फर्किआएका छौ, किन घर गएनौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब दावीदलाई उरियाह आफ्नो घर नगएको कुरा बताइयो, तब तिनले उरियाहलाई बोलाएर सोधे, “के तिमी युद्ध यात्राबाट आएको होइनौ? तिमी किन घर गएनौ?”

Viz kapitola kopírovat




२ शमूएल 11:10

Následuj nás:

Reklamy


Reklamy