Online Bible

- Reklamy -




२ शमूएल 10:9 - पवित्र बाइबल

9 योआबले देखे तिनीहरू दुवैतिरबाट घेर्दै आए। यसकारण योआबले केही असल इस्राएली सैनिकहरूलाई तहलगाएर अरामीहरूका विरूद्ध युद्ध गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिनको अगि र पछि दुवैतिर युद्धको निम्‍ति मोर्चा बाँधेको योआबले देखे। यसैले तिनले इस्राएलका सर्वश्रेष्‍ठ फौजहरूलाई खटाएर अरामीहरूका सामुन्‍ने राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 शत्रुका सेनाले अघि र पछि दुवैपट्टिबाट आफूलाई हमला गर्नेछन् भनी योआबले देखे र तिनले इस्राएलका सबैभन्दा असल योद्धाहरूलाई चुनेर अरामीहरूको सामुन्‍ने राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 योआबले आफ्नो अगि र पछि युद्धका मोर्चाहरू खडा भएका देखे; यसकारण तिनले इस्राएलका सबैभन्दा उत्तम सेनाहरूलाई चुने, र तिनीहरूलाई अरामीहरूको विरुद्धमा खटाए।

Viz kapitola kopírovat




२ शमूएल 10:9

Následuj nás:

Reklamy


Reklamy