२ शमूएल 10:8 - पवित्र बाइबल8 अम्मोनीहरू बाहिर आए अनि युद्धको निम्ति तयार भए। तिनीहरू शहरको द्वारमा खडा भए। अरामी सैनिकहरू सोबा र रहोबबाट ती तोब र माका शहरबाट बाहिरका खेतमा जम्मा भएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अम्मोनीहरू आएर सहरको मूल ढोकामा युद्धको लागि मोर्चा बाँधे, अनि सोबा र रहोबका अरामी र तोब र माकाका मानिसहरूले चाहिँ खुला मैदानमा युद्धको निम्ति मोर्चा बाँधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अम्मोनीहरू अघि बढेर गई आफ्नो राजधानी रहोब सहरको मूल-ढोकामा युद्धको लागि मोर्चा बाँधे र अरामीहरू, तोब र माकाका योद्धाहरूले खुला मैदानमा मोर्चा बाँधे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अम्मोनीहरू आएर सहर जाने मूलढोकामा लडाइँको निम्ति तैनाथ भए। अनि सोबाह र रहोबका अरामीहरू, तोब र माकाका मानिसहरूचाहिँ खुला मैदानमा मोर्चा बाँधे। Viz kapitola |