२ शमूएल 10:7 - पवित्र बाइबल7 दाऊदले यी सबै थाहा पाए। यसैले योआब र धेरै शक्तिशाली सेनालाई पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 दाऊदले यो कुरा सुनेर योआब र सबै योद्धाहरूलाई पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 दाऊदले सो कुरा सुने र तिनको विरुद्धमा योआबलाई आफ्ना सबै सेनाका साथ पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यो कुरा सुनेर दावीदले योआबसँग सम्पूर्ण लडाकु सेनाहरूलाई पठाए। Viz kapitola |