Online Bible

- Reklamy -




२ शमूएल 10:5 - पवित्र बाइबल

5 जब मानिसहरूले दाऊदलाई सुनाए, उनले उसका दूतहरूलाई ती लज्जित व्यक्तिहरू कहाँ पठाए। राजा दाऊदले खबरमा भने, “दाह्री लामो नभइन्जेलसम्म तिमीहरू यरीहोमा नै बस्नेछौ। तब पछी यरूशलेम आउँछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जब तिनीहरूमाथि गरिएको यो व्‍यवहार दाऊदले सुने, तब तिनीहरूलाई भेट्‌न दाऊदले मानिसहरू पठाए, किनभने ती मानिसहरू साह्रै अपमानित भएका थिए। तिनीहरूका दाह्री फेरि नबढुञ्‍जेल यरीहोमा नै बस्‍नु भनी दाऊदले हुकुम गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरूले घर जान औधी लाज माने। जब दाऊदले तिनीहरूमाथि यस्‍तो गरिएको खबर पाए, तब तिनीहरूलाई दाह्री फेरि नबढुञ्‍जेल यरीहोमा बस्‍न खबर पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब यो कुरा दावीदलाई भनियो, तब तिनले ती मानिसहरूलाई भेट्न मानिसहरू पठाए। किनकि अम्मोनीहरूलाई भेट्न भनी पठाएका मानिसहरू साह्रै अपमानित भएका थिए। तब राजाले भने, “तिमीहरूका दाह्री नबढेसम्म यरीहोमै बस्‍नू, तब मात्र फर्केर आउनू।”

Viz kapitola kopírovat




२ शमूएल 10:5

Následuj nás:

Reklamy


Reklamy