Online Bible

- Reklamy -




२ शमूएल 10:4 - पवित्र बाइबल

4 यसकारणले हानूनले ती अधिकारीहरूलाई पक्रेर आधा दाह्री अनि कम्बरदेखि तलको लुगा काटेर खेदे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यसैले हानूनले दाऊदका दूतहरूलाई समातेर आधा-आधा दाह्री काटिदिए, र जाँघसम्‍म आधा-आधा लुगा काटिदिए। तब उनले तिनीहरूलाई त्‍यहाँबाट पठाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 हानूनले दाऊदका दूतहरूलाई समाते, तिनीहरूका एक-एकपट्टिका दाह्री खौरिदिए, तिनीहरूका कपडा जाँघसम्‍म काटिदिए र तिनीहरूलाई फर्काए जान लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण हानूनले दावीदका प्रतिनिधिहरूलाई पक्रेर तिनीहरूका आधा दाह्री खौरिदिए। तिनीहरूका लुगा जाँघसम्म काटिदिए अनि तिनीहरूलाई पठाइदिए।

Viz kapitola kopírovat




२ शमूएल 10:4

Následuj nás:

Reklamy


Reklamy