Online Bible

- Reklamy -




२ शमूएल 10:18 - पवित्र बाइबल

18 तर दाऊदले अरामीहरूलाई हराए अनि अरामिहरू भागेर गए। दाऊदले 700 रथका चालक र 40,000 घोडसवार सैनिकलाई मारे। दाऊदले शोबाक, अरामी सैनिकहरूका कप्तानलाई पनि मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तर इस्राएलले उनीहरूलाई भगाए। त्‍यहाँ दाऊदले सात सय अरामी सारथिहरू र चालीस हजार पैदल-सिपाहीहरूलाई मारे। तिनले शोबाकलाई पनि प्रहार गरे र उनी रणभूमिमा नै मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 र इस्राएलीहरूदेखि अरामी सेनालाई भगाइयो। दाऊद र तिनका सेनाले अरामी रथका सात सय सारथिहरू र चालीस हजार घोड-चढीहरूलाई मारे र शत्रुका सेनापति शोबाकलाई घाइते बनाए र त्‍यहीँ लडाइँको मैदानमा उनी मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर तिनीहरू इस्राएलको सामुबाट भागे, र दावीदले तिनीहरूका सात सय रथ-सवारहरू र चालीस हजार पैदल सेनाहरूलाई मारे। तिनले तिनीहरूका सेनाहरूका सेनापति शोबाकलाई पनि प्रहार गरे; अनि तिनी त्यहीँ मरे।

Viz kapitola kopírovat




२ शमूएल 10:18

Následuj nás:

Reklamy


Reklamy