Online Bible

- Reklamy -




२ शमूएल 10:17 - पवित्र बाइबल

17 दाऊदले यी सब सुने। यसर्थ तिनले सबै इस्राएलीहरूलाई भेला गराए। तिनीहरू यर्दन नदी तरेर हेलम पुगे। अरामीहरू तयारै थिए र धावा बोले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 जब यो कुरा दाऊदले सुने, तब तिनले झट्टै इस्राएलका जम्‍मै फौजलाई जम्‍मा गरेर यर्दन पार गरे, अनि हेलामतिर बढ़े। त्‍यहीँ अरामीहरूले दाऊदको सामुन्‍ने मोर्चा बाँधे, र लड़ाइँ गरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्‍यो कुरा दाऊदले सुनेर इस्राएली सेनालाई जम्‍मा गरे र यर्दन नदी पार गरी हेलाम पुगे। त्‍यहाँ अरामीहरूले दाऊदको सामना गर्न मोर्चा बाँधे। लडाइँ सुरु भयो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जब दावीदलाई यो कुरा सुनाइयो, तब तिनले समस्त इस्राएलीहरूलाई भेला गराए, र यर्दन नदी तरेर हेलाममा गए। अरामीहरूले दावीदको सामना गर्नलाई युद्धको मोर्चा बाँधे, र तिनीसित युद्ध गरे।

Viz kapitola kopírovat




२ शमूएल 10:17

Následuj nás:

Reklamy


Reklamy