Online Bible

- Reklamy -




२ शमूएल 10:16 - पवित्र बाइबल

16 हददेजेरले युफ्रेटिस नदी पारी टाढा पठाएर अरामीहरूलाई बोलाउन पठाए। ती अरामीहरू हेलाममा आए। शोबक तिनीहरूका अगुवा थिए जो हददेजेरका सेनाका कप्तान थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 हददेजेरले यूफ्रेटिस नदीको पारिबाट अरू अरामीहरूलाई बोलाउन भनी मानिसहरू पठाए, र उनीहरू हददेजेरका सेनापति शोबाकको नेतृत्‍वमा हेलाममा अगि बढ़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 हददेजेर राजाले यूफ्रेटिस नदीको पूर्वपट्टि रहेका सिरियालीहरूलाई बोलाउन पठाए र तिनीहरू सोबाका राजा हददेजेरका सेनापति शोबाकको आदेशमा हेलाममा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 हददेजेरले यूफ्रेटिस नदीको पारिबाट अरामीहरूलाई झिकाए थिए; तिनीहरू हददेजेरको सेनाहरूको सेनापति शोबाकको नेतृत्वमा हेलाममा गए।

Viz kapitola kopírovat




२ शमूएल 10:16

Následuj nás:

Reklamy


Reklamy