Online Bible

- Reklamy -




२ शमूएल 10:15 - पवित्र बाइबल

15 अरामीहरूले इस्राएलीबाट हारेको थाहा गर्न थाले। यसकारण तिनीहरूले फेरि ठूलो फौज भेला गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अरामीहरूले आफू इस्राएलीहरूसित हारेका देखेर आफ्‍नो फौजलाई फेरि जम्‍मा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 इस्राएलीहरूले हामीलाई जितेछन् भनी अरामीहरूले थाहा गरे र तिनीहरूले आफ्‍ना फौज एकसाथ जम्‍मा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जब अरामीहरूले इस्राएलद्वारा आफूहरू परास्त भइरहेको देखे, तब तिनीहरू आपसमा एकजुट भए।

Viz kapitola kopírovat




२ शमूएल 10:15

Následuj nás:

Reklamy


Reklamy