Online Bible

- Reklamy -




२ शमूएल 10:13 - पवित्र बाइबल

13 त्यसपछि योआब र तिनका मानिसहरूले अरामीहरूसँग युद्ध लडे। अरामीहरू भागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 योआब र तिनका फौज अरामीहरूसित भिड़िन अगि बढ़े र तिनको अगि उनीहरू भाग्‍न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 योआब र तिनका फौज सिरियालीहरूलाई हमला गर्न अघि बढे; तर सिरियालीहरू भागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब योआब र तिनीसँग भएका सैन्यदल अरामीहरूसँग युद्ध गर्न अगि बढे; अनि अरामीहरू तिनीहरूको सामुबाट भागे।

Viz kapitola kopírovat




२ शमूएल 10:13

Následuj nás:

Reklamy


Reklamy