२ शमूएल 10:12 - पवित्र बाइबल12 हामी शक्तिशाली हौं, हाम्रो मानिसहरू, र परमेश्वरको शहरको बचाउका निम्ति सहासी भएर युद्ध लडौं परमप्रभुले त्यही गर्नु हुन्छ जो उहाँलाई ठीक लाग्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 साहस गर! हामी आफ्ना मानिसहरू र आफ्ना परमेश्वरका सहरहरूका निम्ति साहससित युद्ध गरौं। परमेश्वरको नजरमा जे ठीक छ उहाँले त्यही गर्नुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 साहसी र बलिया बन! हामी आफ्ना मानिसहरू र परमेश्वरका सहरहरूको निम्ति साहससित लडौं र परमप्रभुको इच्छा पूरा होस्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 साहसी होऊ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्वरका सहरहरूको निम्ति हिम्मतका साथ युद्ध गरौँ। याहवेहले आफ्नो दृष्टिमा जे असल छ, त्यो गर्नुहुनेछ।” Viz kapitola |