Online Bible

- Reklamy -




२ शमूएल 10:11 - पवित्र बाइबल

11 योआबले अबीशैलाई भने, “यदि अरामीहरू मभन्दा शक्तिशाली भए भने तैंले मलाई साथ दिनेछस् र उता अम्मोनीहरू तँभन्दा शक्तिशाली निस्किए म तँलाई सहायता पुर्याउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 योआबले तिनलाई भने, “यदि अरामीहरूले मलाई जित्‍दै ल्‍याए भने तिमीले मलाई सहायता गर्नू। तर यदि अम्‍मोनीहरूले तिमीलाई जित्‍दै ल्‍याए भने म तिमीलाई सहायता गर्नलाई आउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 योआबले अबीशैलाई भने, “अरामीहरूले मलाई जित्‍दैल्‍याए भने तिमी मलाई मद्दत गर्न आउनू र यदि अम्‍मोनीहरूले तिमीलाई जित्‍दैलगे भने म तिमीलाई मद्दत गर्न आउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 योआबले भने, “यदि अरामी सेनाहरूले मलाई जित्दै गए भने तिमीहरू मलाई बचाउन आउनू। तर यदि अम्मोनीहरूले तिमीहरूलाई जित्दै गए भने म तिमीहरूलाई बचाउन आउनेछु।

Viz kapitola kopírovat




२ शमूएल 10:11

Následuj nás:

Reklamy


Reklamy