Online Bible

- Reklamy -




२ शमूएल 10:10 - पवित्र बाइबल

10 तब उसले बाँकी मानिसहरूलाई उसको भाइ अवीशैको अधिकारमा लगाए अनि तिनीहरूलाई अम्मोनीहरूको विरूद्धमा खटाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 बाँकी फौजलाई चाहिँ तिनले आफ्‍ना भाइ अबीशैको जिम्‍मामा दिए, जसले अम्‍मोनीहरूका सामुन्‍ने मोर्चा बाँधे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 अरू फौजलाई आफ्‍नो भाइ अबीशैको जिम्‍मामा दिए र अबीशैले तिनीहरूलाई अम्‍मोनीहरूको सामना गर्न तिनीहरूको सामुन्‍ने मोर्चा बाँधे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनले बाँकी रहेका मानिसहरूलाई आफ्नो भाइ अबीशैको नेतृत्वमा अम्मोनीहरूको विरुद्धमा खटाए।

Viz kapitola kopírovat




२ शमूएल 10:10

Následuj nás:

Reklamy


Reklamy